धौलागिरि गाउँपालिकाको “एक विद्यार्थी एक बोट ओखर” कार्यक्रम

विकल्प न्यूज/बेनी साउन ६ गते । धवलागिरी गाउँपालिकाले “एक विद्यार्थी, एक घर, एक बोट ओखर” कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा समावेश भएको यस कार्यक्रम कार्यान्वयनका लागि गाउँसभाबाट दश लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । विद्यार्थीको स्मरण शक्ति वृद्धि गरी सिर्जनात्मकताको प्रस्फुटन गराउने उद्देश्यले सञ्चालन गर्न … Continue reading धौलागिरि गाउँपालिकाको “एक विद्यार्थी एक बोट ओखर” कार्यक्रम